
Dear Respected KYCUK PPC Advisors, EC members and Branch chairmen,
Sewaro, Namaskar.
Please
accept my sincere apology for informing you slightly late. Due to the
number of reasons and after the widely consultation with the advisors
and the Executive Committee members we have decided to postpone our PPC
meeting until Aug 2012. The reasons are:
a. The Majority of branch chairmen were unable to attend on 19 May 12.
b.
The main effort (ME) for KYCUK is Sisekpa Tongnam is approaching
rapidly therefore the majority of members are already focusing on this
event.
c. The Chairman's health condition.
d. Most importantly, the KYCUK Executive Committee (EC) will change in Jul 2012.
Therefore,
we have decided to rescheduled our meeting date after the KYCUK new EC
formed. The exact date and venue will be notified in due course. Once
again sorry for inconvenience caused.
Secretary PPC - Please disseminate this email/information to all committee members via email or telephone.
KYCUK Web master- disseminate through KYCUK Website and FB please.
With best regards.
Padam
PADAMBAHADUR LIMBU MVO
10 Viburnum Close
Ashford
Kent
Tel (Mobile): 07837899620
E-mail: plimbu67@hotmail.com
By Admn-Menyangbo Dilsing on 13-May-12 17:30. Comments (0)
Tags: None
On behalf of Chairman KYC (UK) and its members, I would like to thank you for your participation for Panchthar Cup 2012 representing KYC (UK). The day remarked another big achievement for KYC (UK) in the history of football tournament here in UK; winning the Gurkha Cup 2008, Reading Cup 2008 / 09, Gurkha VC Cup 2010 and last Saturday Panchthar Cup 2012. But we still have few more to go!
By Admn-Menyangbo Dilsing on 04-Feb-12 15:34. Comments (0)
Tags: None
यही २६ फेब्रुवरि २०१२ आईतवारको दिन नोनिटोन स्थित कियाचुयुके जग्गा खरीद कमिटीको मिटीङको लागि अनुरोध,
By Admn-Menyangbo Dilsing on 03-Feb-12 15:05. Comments (0)
Tags: None
आदरणिय सम्पूर्ण यूकेवासी दाजुभाइ तथा दिदीबहिनीहरु, लिम्बूहरु एक विशिष्ट जातीय पहिचान बोकेका ऐतिहासिक जाति भएकोमा द्धिविधा छैन । मानव विकासका हरेक पक्षमा यि जातिहरुको उल्लेखनिय भूमिका रहेको छ । कुनै समय नेपालको केन्द्रीय सत्तामा हाबी रहेका लिम्बूहरु हाल नेपालको पूर्वीभाग र भारतको सुक्खिम राज्यका पहाडी क्षेत्रहरुमा खुम्चिएर बस्न वाध्य भएकाछन् । रोजगार, व्यापार, अध्ययान, जातीय दमन, बैवाहिक सम्वन्ध अनेक कारणहरुले लिम्बूहरु वर्मा, भोटाङ, सुक्खिम, आसाम हुँदै हाल यूके, अमेरीका, हङकङ, अष्ट्रेलियाजस्ता मुलुकहरुमा बसाइँ सरेका छन् र यो क्रम अझै रोकिएको छैन । जहाँ रहेपनि आफ्नो लिम्बुवानी पहिचानलाई अच्क्षुण राख्न सक्नु लिम्बूहरुको सुन्दर पक्ष हो । तर नयाँ पिढीका युवायुवतीहरु आफ्ना पहिचानसंग सम्वन्धित भाषा, लिपि, संस्कृतिहरुबाट विस्तारै विमुख हुन थालेका हामी सबैलाई अनुभूति भईरहेको छ ।
By Admn-Menyangbo Dilsing on 06-Jan-12 16:54. Comments (0)
Tags: None
किराँत याकथुङ चुम्लुङ युकेको १७औ बैठक मा प्रस्तुत एजेण्डा तथा निर्णयहरु, बिशेष गरी यो बैठक गत डिसेम्वर १७ तारिक सम्पन्न चासोक तङनाम २०११ कार्यक्रमको समीक्षात्मक बैठकका रुपमा रहेको छ । आज १ जनवरी २०१२ आइतवारकादिन किरात याकथूङ चुम्लुङ युके केन्द्रिय कमिटीको १७औ बैठक चुम्लुङ युकेका अध्यक्ष श्री डम्वर वहादुर सिंगक लिम्वूज्युको अध्यक्षतामा आसफोर्ड केन्टमा बसी गत १७ डिसेम्वर २०११ कादिन सम्पन्न चासोक तङनाम कार्यक्रमको समीक्षात्मक बैठक साथै निम्न लिखित महत्वयपुर्ण प्रस्तावहरु उपर छलफल गर्दै निर्णयहरु पारित गरेको छ ।
By Admn-Menyangbo Dilsing on 31-Dec-11 02:13. Comments (0)
Tags: None
लण्डन: यस बेलायतमा आयोजना हुने बिभिन्न फुटबल प्रतियोगिताहरु मध्ये पृथक पहिचान बोकेको यो यलम्बरहाङ कप बिगत सन २००८ साल बाट किरात याक्थुङ चुम्लुङ को संयोजक्त्वमा उत्कृष्ट फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यलम्बरहाङ कप फुटबल प्रतियोगिताले छोटो समयमानै बेलायतबासी खेलप्रेमी नेपाली समुदायको मन जित्न सफल हुनुका साथै एउटा मुख्य खेलकुद इभेन्टको रुपमा बिकसित हुँदै आएको छ । यस बर्ष २०१२ सालमा आयोजना हुने यलम्बरहाङ कपको पुर्व तयारीको लागि गत तारिख १८ डिसेम्बर २०११ सालका दिन स्थान फेल्तहाम एक्स्-सर्भिसमेन क्लब मा यस यलम्बरहाङ कपका संस्थापक तथा किरात याक्थुङ चुम्लुङ यु. के. का सल्लाहकार श्री बम बहादुर लिम्बु ज्युको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
Showing 1 - 5 of 12 Articles | Page 1 of 3