किरात याक्थुङ चुम्लुङ यूके, थरक शाखाको छैटौं अधिवेशन मिति: १६ मार्च २०२४ को दिन सम्पन्न भएको छ
मिति: १६ मार्च २०२४, थरक, यूके । किरात याक्थुङ चुम्लुङ यूके, थरक शाखाको छैटौं अधिवेशन मिति: १६ मार्च २०२४ को दिन सम्पन्न भएको छ । यस शाखाको अधिवेशनको निमित्त केन्द्रीय उपाध्यक्ष श्री सन्त हुक्पा >>>