ACTIVITIES

नेपाली नयाँ बर्ष  – २०८१ सालको मंगलमय लुङमेन्दीङ हार्दिक शुभ कामना !

April 12, 2024 KYC UK MEDIA 0

बेलायत वासी र विश्वका (याक्थुङ/लिम्बु) याक्थुङबा- याक्थुङमा तथा गैर (लिम्बु)याक्थुङबा- याक्थुङमाहरुमा साथ साथै सबै सबै नेपाली समुदायमा नयाँ बर्ष  – २०८१ सालको शुभ-अवसरमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय लुङमेन्दीङ हार्दिक शुभ >>>

SWINDON BRANCH

किरात याक्थुङ चुम्लुङ यूके, स्विण्डन शाखाको छैटौं अधिवेशन मिति 30 Mar 2024 को दिन सम्पन्न भएको छ ।

April 2, 2024 KYC UK MEDIA 0

Date: 30 March 2024 KYC UK-SWINDON BRANCH, SWINDON किरात याक्थुङ चुम्लुङ यूके, स्विण्डन शाखाको छैटौं अधिवेशन मिति 30 Mar 2024 को दिन सम्पन्न भएको छ । शाखाको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा श्रीमती चन्द्र कला >>>

ACTIVITIES

“कियाचु यूके तान्छोपा मासिक पत्रीका अक्षयकोष” रु १९,७४,७८९-००कियाचु यूके र  नेपाल दुई साझेदारी सहमति संघीय कार्यालयमा सम्पन्न गरिएको छ।

March 29, 2024 KYC UK MEDIA 0

मिति: २०८०/१२/१४ गते । चुम्लुङहिम, ललितपुर, काठमाण्डौ, नेपाल । “किरात याक्थुङ चुम्लुङ यूके तान्छोपा मासिक पत्रिका अक्षयकोष” कियाचु युकेको अध्यक्ष श्री नरबिर आङबो ज्युको नेतृत्वमा अक्षयकोष संकलन अभियान को रकम रु १९,७४,७८९.०( उन्नाइस लाख चाैरतर >>>

THURROCK BRANCH

किरात याक्थुङ चुम्लुङ यूके, थरक शाखाको छैटौं अधिवेशन मिति: १६ मार्च २०२४ को दिन सम्पन्न भएको छ

March 26, 2024 KYC UK MEDIA 0

  मिति: १६ मार्च २०२४, थरक, यूके ।  किरात याक्थुङ चुम्लुङ यूके, थरक शाखाको छैटौं अधिवेशन मिति: १६ मार्च २०२४ को दिन सम्पन्न भएको छ । यस शाखाको अधिवेशनको निमित्त केन्द्रीय उपाध्यक्ष श्री सन्त हुक्पा >>>

ACTIVITIES

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी लाखौ आर्थिक सहयोग गरेको छ ।

March 10, 2024 KYC UK MEDIA 0

ईलाम, पाँचथर । किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो >>>

ACTIVITIES

कियाचु यूके – बार्षिक फण्डरेजिङ कार्यक्रम -२०२४ सम्पन्न हुने ।

February 26, 2024 KYC UK MEDIA 0

  Date: 01 JUN 2024 | Venue: The Empire Hall, Aldershot, GU 11 1DJ मा किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट मिति ०१ जुन २०२४ को दिन सम्पन्न हुने भएको छ >>>

ACTIVITIES

१५औं यलम्बरहाङ कप – २०२४ आयोजना हुने ।

February 17, 2024 KYC UK MEDIA 0

Date: 17 February 2024 किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएकोमा १५औ यलम्बरहाङ फुटबल कप – २०२४, मिती २० अप्रिल २०२४ सनिबारको दिन KYC UK, Chumlungden, ME18 6ET मा सम्पन्न हुने भएको >>>

1 2 3 10