Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

Sisekpa Tangnam 13 July 2019

किरात याक्थुङ चुम्लुङ यु.के.को आयोजनामा सिसेक्पा तङनाम बार्षिक रमाइलो भेटधाट तथा चुम्लुङदेन उद्घाटन शनिबार १३ जुलाई २०१९ को दिन सफलताको साथ सम्पन्न भएको छ । यो कार्यक्रम लामो समय पश्चात लिम्बुहरुले निजि जग्गा किन्न सफल भएको चुलुङदेन, कग्ल कटेज, बेनेभोर रोड, येलडीङ मेडिसटोन बेलयातमा भएको हो । सधैं मनाईने सिसेक्पा तङनाम भन्दा यस पटकको सिसेक्पा तङनाम तथा चुम्लुङदेन उद्घाटन कार्यक्रमको लागि धेरै सदस्य महानुभावज्युहरुको उपस्थिति साथै रमाईलो भएको थियो । कार्यक्रममा खिचिएका फोटोहरु ।

« previous | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | next »

Copyright © 2019 Kirat Yakthung Chumlung UK. All Rights Reserved.