Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

12th Yalambar Hang Cup Football 2019

किरात याक्थुङ चुम्लुङ यु.के.को आयोजनामा भएको १२औ यलम्बर हाङ कप फूटबल प्रतियोगिता शनिबार २० अप्रेल २०१९ को दिन फेल्थाम, लण्डनमा सफलताको साथ संम्पन्न भएको छ | प्रतियोगितामा मेन टिम, भेटरेन टिम, सुपर भेटरेन टिम र महिला टिम गरी ४ बर्गमा विभाजन गरी खेल भएको थियो | संघ सस्था, के.वाई.सी. शाखाहरु, फूटबल टिम, क्लब सहयोग र सहभागिताको लागि जम्मा ४१ वटा टिमहरुले नाम लेखि दर्ता गरेका थिए | प्रतियोगितालाई सब्य, भब्य र उच्च स्तरको बनाउनको लागि संघ सस्था, व्यक्तिहरुले ट्रफी, नगद, अन्य प्रतियोगितामा आवस्यक पर्ने सर सामानहरु प्रायोजन गर्नु भएक थियो | यस प्रतियोगितालाई सफल बनाउनु बिभीन्न क्षेत्रबाट मद्दत पुर्याउने हुने संघ सस्था, के.वा.सी. शाखाहरु, फूटबल क्लब, टिम र स्वयम सेबक सबैलाई हार्दिक धन्याबात दिनु चाहान्छु र प्रतियोगिताको लागि धेरै अगाडी देखि खटिनु हुने आधिकारीक व्यक्तिहरुलाई बेशेष धन्याबात दिन चाहान्छु | यस पटकको प्रतियोगिताम ट्रफी, नगद पुरस्कार हात पार्नु सफल हुने टिमहरुलाई हार्दिक बधाई र सहयोग स्वरूप नाम दर्ता गर्ने शाखाहरु साथै भाग लिने टिमहरुला धेरै धेरै धन्यबात | ट्रफी र नगद पुरस्कार पाउन सफल हुने फूटबल टिमहरु -

मूख्य टिम (युवा):

  • बिजेता: के. वाई. सी. बेजिङ्स्टोक टीम
  • बेस्ट प्लेयर: सुसन मगर (के. वाइ. सी. बेजिङस्टोक टीम)
  • टप स्कोरर: इभान गुरुङ (एफसी केन्ट: ८ गोल)
  • उपबिजेता: मर्करी एफसी (QGS)

भेटरन तर्फ:

  • बिजेता: पोखरा युनाइटेड्
  • बेस्ट प्लेयर: सुरेश गुरुङ (बीबीसी एफसी)
  • टप स्कोरर: नरेश गुरुङ
  • उपबिजेता: बीबीसी एफसी

सुपर भेटरनतर्फ:

  • बिजेता: एफसी केण्ट सुपर जायण्ट
  • बेस्ट प्लेयर: अशोक थापा
  • टप स्कोरर: छबिन्द्र लिम्बु (६ गोल FC Kent)
  • उपबिजेता: ह्याम्पशायर एफसी

महिलातर्फ:

  • बिजेता: चुम्लुङ महिला कमिटी (थरक शाखा)
  • बेस्ट प्लेयर : नबिना, चुम्लुङ महिला कमिटी (थरक शाखा)
  • टप स्कोरर: इक्शा, चुम्लुङ महिला कमिटी (थरक शाखा)
  • उपबिजेता: थामेन्दिङमा चुम्लुङ
« previous | 1 | 2 | 3 | 4 | 5 | next »

Copyright © 2019 Kirat Yakthung Chumlung UK. All Rights Reserved.